जेठ ३, २०७३ अनलाइन खबर वर्तमान सरकार ढाल्ने षडयन्त्रमा भारत सामेल भएको भन्दै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्ध गर्ने र भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने काम गरेपछि नेपालको कदमलाई लिएर नेपाल र भारत दुबैतिर निकै टिकाटिप्पणी भए । कुटनीति राष्ट्रिय स्वार्थबाट निर्देशित हुनुपर्नेमा ओली सरकार ...
Read More »विदेश जाने कामदारलाई स्मार्ट कार्ड बाँड्ने तयारी :: सेतोपाटी
जेठ ३, २०७३ सेतोपाटी श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्मार्ट कार्ड वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सह–सचिव गोविन्दमणि भुर्तेलको संयोजकत्वमा मन्त्रालयले स्मार्ट कार्ड लागू गर्ने विषयमा समिति बनाएको थियो । भुर्तेल संयोजकत्वको समितिले स्मार्ट कार्ड लागू गर्ने मापदण्ड बनाएर मन्त्री दीपक बोहरालाई बुझाइसकेको छ। ...
Read More »विश्वासको संकटमा कूटनीति :: कान्तिपुर
वैशाख ३०, २०७३ – कान्तिपुर/दिनेश भट्टराई विश्वास र सद्भाव कूटनीति र राजनीतिका आधारभूत पूर्वाधार हुन् । नेपालमा केही समययता दुवै क्षेत्रमा विश्वासको सङ्कट चुलिएको छ । राष्ट्रपतिको भारत भ्रमण अन्तिम समयमा स्थगन गरिनु र भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई कूटनीतिक मर्यादा उल्लंघन गरेको, सरकार फेरबदलमा संलग्न भएको, सरकारको नीति ...
Read More »योग्यताहीनहरूको भीड :: नेपाल साप्ताहिक
बैशाख ३१, २०७३ नेपाल साप्ताहिक/अच्युत वाग्ले सत्ताबाट छिट्टै हट्ने भयले अत्तालिएझैँ देखिएको केपी ओली नेतृत्वको माले–माओवादी–मण्डले गठबन्धन सरकारले २१ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ । लामो समयदेखि यति धेरै, खास गरी रणनीतिक महत्त्वका आधा दर्जन मुलुकमा दूतहरू नहुँदा नेपालको कूटनीतिक परिचालन दयनीय छ । यतिखेर नेपालको कूटनीतिक हैसियत ...
Read More »भ्रष्टाचारको अग्रगति :: गोरखापत्र
बैशाख २८, २०७३ – गोरखापत्र/श्याम शङ्कर जोशी अन्य क्षेत्रमा उन्नति गर्न नसके पनि बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल अगाडि नै पाइन्छ । भ्रष्टाचार विरोधी विश्वव्यापी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘करप्सन परसेप्सन्स इन्डेक्स’ का अनुसार सन् २००४ मा कुल देश १४६ मध्ये नेपाल ९० आँैं स्थानमा थियो भने सन् ...
Read More »काठमाडौंमा यूएईको दूतावास :: कान्तिपुर
वैशाख २८, २०७३- कान्तिपुर वैदेशिक रोजगारी र घुमफिरको आकर्षक गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) ले लामो प्रयासपछि काठमाडौंमा दूतावास खोलेको छ । यसबाट भिसाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता हटेको छ । लाजिम्पाट ओरालोमा स्थापना भएको दूतावासले नै सबै प्रकारका भिसा जारी गर्नेछ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र ...
Read More »चीन र भारतको छद्मयुद्ध :: अन्नपुर्ण पोष्ट
२७ बैशाख, २०७३ अन्नपुर्ण पोष्ट/युवराज गौतम इतिहास साक्षी छ- छद्मयुद्ध (प्रोक्सी वार) खतरनाक हुन्छ। त्यसमा मोर्चा, योद्धा, हतियार, सूचना र रणनीति सबै अत्यन्त गुप्त हुन्छन्। परिणाम मात्र देखिन्छ, कालान्तरमा। चीन र भारतको छद्मयुद्ध यहाँ घनीभूत रूपमा अनुभूत भइरहेको छ। नेपाल साँच्चै अन्तर्राष्ट्रिय खेल मैदान बनेको देखिन्छ। काठमाडौँ काबुल बन्दैछ। नेपाली ...
Read More »Neighborhood watch :: My Republica
May 9, 2016 Published on My Republica The worldwide attention on India and China puts Nepal’s difficult geopolitics on the global radar Nepal’s relations with India and China are of great importance. The two neighbors have emerged as engines of global growth, and each has considerable economic clout and political ...
Read More »Modi government has seriously bungled India’s ties with Nepal :: Daily O
May 09, 2016 Published on Dailyo.in by KAMAL MITRA CHENOY @kamaichenoy Nepal is an old friend of India. Many of its natives have served with distinction in the crack Gurkha regiments of the Indian Army. A lot of Nepalis have settled in India, just like many Indians, the Madhesis have settled in ...
Read More »यस्तो छ सरकारको नीति तथा कार्यक्रम :: अभियान
वैशाख २६, २०७३ अभियान आर्थिक दैनिक काठमाडौं । सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्ने सहितका कार्यक्रम राखेर आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । ब्यबस्थापिका संसदमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नयाँ संविधान निर्माण भएपछि नयाँ सरकार र नयाँ राष्ट्रपतिबाट पहिलो ...
Read More »