Tuesday , September 27 2022
Home / Travel

Travel

निरास बनेर बेलायत फर्किए रामचन्द्र पौडेल पुत्र चिन्तन :: नागरिक न्युज

नागरिक न्युज  लन्डन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेल बेलायत फर्किएका छन्। यसअघि बेलायतको बहुराष्ट्रिय कम्पनीको जागिर छोडेर नेपाल फर्किएका पौडेल पुनः स्थायी बसोबासका लागि बेलायत आएका हुन्। ७ बर्ष बेलायतमै जागिरे जीवन बिताएर नेपाल फर्केका पौडेललाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरिबी घर परिवार सहयोग समन्वय बोर्डको कार्यकारी ...

Read More »

मुग्लिन नारायणगढ सडकमा अझै १८ महिनासम्म जाम! – पहिलोपोष्ट

पहिलोपोष्ट :: विज्ञान अधिकारी/ऋषिकेश दाहाल चितवन। नारायणगढ–मुग्लिङ सडकखण्ड मुलुकको राजधानी जोड्ने लाइफलाइन। यो लाइफलाइन अहिले प्रत्येक दिन चार घण्टा बन्द हुन्छ त्यो पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म। बाटो बन्द भएसँगै यहाँ बाटो फराकिलो बनाउने अभियान सुरु हुन्छ। त्यो अभियानमा सबैभन्दा जटिल मेहनत पर्छ चट्टानी भिर फुटाएर सडकमा झार्नु। ...

Read More »

ह्यारी ‘ह्यांगओभर’ :: रिपोर्ट हिमालखबर.कम

शेखर खरेल  : मंगलबार, चैत्र २३, २०७२ ह्यारीले नेपालीजनलाई सात वर्षअघि मात्र विदा भएको राजसंस्था मात्र सम्झाएनन्, गणतन्त्रमा ‘राजा’ बन्न आतुर नेताहरूको चरित्र पनि उदांगो पारिदिएका छन्। बेलायतका राजकुमार ह्यारी नेपालीको मन जितेर स्वदेश फर्किए। कुनै वेला सूर्य नअस्ताउने साम्राज्य बेलायतका राजकुमारलाई नेपालीले सरल, सहज र समीप पाए। बेलायती राजतन्त्र ...

Read More »