काठमाडौं, वैशाख १ इन्धनमा भारतको मात्र भर पर्दै आएको नेपाल आयल निगमले विकल्प खोजिरहेका बेला केही विदेशी कम्पनीले नेपालमा ग्यास आपूर्ति गर्न इच्छा देखाएका छन् । नागरिक दैनिकमा समाचार छ । भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मागे जति ग्यास नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ...
Read More »