उज्ज्यालो अनलाइन नवलपरासी, वैशाख २ – बालिका बलात्कारका आरोपीलाई पक्राउ नगरेको भन्दै कावासोतीका महिलाले बिहिबार स्थानीय प्रशासन कार्यालय घेराउ गरेका छन् । घटना भएको दुई साता बित्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न कुनै चासो नदेखाएको भन्दै उनीहरुले प्रशासन घेराउ गरेका हुन् । गएको चैत १८ गते एक १२ वर्षकी बालिकालाई ...
Read More »