Rajan Thapalia, Huffington Post Pokhara is definitely the first destination for most of the tourists who visit Nepal. Davis Falls is one of the wonders in the world which looks as if lying in some bottomless pit. One of the visiting tourist by the name of Davis is said to ...
Read More »मुग्लिन नारायणगढ सडकमा अझै १८ महिनासम्म जाम! – पहिलोपोष्ट
पहिलोपोष्ट :: विज्ञान अधिकारी/ऋषिकेश दाहाल चितवन। नारायणगढ–मुग्लिङ सडकखण्ड मुलुकको राजधानी जोड्ने लाइफलाइन। यो लाइफलाइन अहिले प्रत्येक दिन चार घण्टा बन्द हुन्छ त्यो पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म। बाटो बन्द भएसँगै यहाँ बाटो फराकिलो बनाउने अभियान सुरु हुन्छ। त्यो अभियानमा सबैभन्दा जटिल मेहनत पर्छ चट्टानी भिर फुटाएर सडकमा झार्नु। ...
Read More »विदेशबाट ल्याएका मोबाइल दर्ता गर्नुस्, नत्र ब्लक होला :: अनलाइन खबर
अनलाइन खबर १ वैशाख, काठमाडौं । विदेशबाट ल्याएको मोबाइल सेट चलाउँदै हुनुहुन्छ ? अब त्यसलाई दर्ता गर्न तयार हुनुस् । नत्र तपाईंको फोनले काम गर्नेछैन । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु ...
Read More »हलिउड फिल्मको ट्रेलरमा यस्तो देखियो काठमाडौं :: कान्तिपुर
वैशाख १, २०७३ – केही महिनाअगाडि काठमाडौंमा सुटिङ गरिएको हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक भएको छ । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थियो । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनय गरेका छन् । सर्जनको भूमिकामा देखिएका उनी ...
Read More »प्रत्येक नेपालीको थाप्लोमा रु. १९००० को ऋण भार :: रिपोर्ट अन्नपुर्ण पोस्ट
काठमाडौँ: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले प्रत्येक नेपालीको थाप्लोमा करिब १९ हजार बढी रहेको उल्लेख गरेको छ। महालेखा परीक्षकको कार्यालयले सोमबार राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१/७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा प्रत्येक नेपालीको थाप्लोमा १९ हजार दुई सय ३४ ऋण रहेको उल्लेख गरिएको छ। महालेखाको प्रतिवेदनअनुसार २०७२ असारमा ...
Read More »कालीकोटको ब्राह्मण र दलित बस्तीले गरेको सुन्दर परिकल्पना : : नेपाल राष्ट्रिय साप्ताहिक
दुर्गालाल केसी: दाहाँ–६, सेराका गाउँलेले ननिदाईकनै सपना देखे र त्यसलाई यथार्थमा बदल्न थाले । उनीहरूले देखेको सपना कुनै व्यक्तिगत जीवनको थिएन, कर्मशील गाउँको थियो । भौगोलिक विकटताले पछि परेको कालीकोटलाई नमुना गाउँमार्फत चिनाउने धोको पूरा गर्न अहिले सेरावासी कस्सिएका छन् । ७० घरधुरी रहेको सेरा गाउँलाई नमुनाका रूपमा चिनाउने विभिन्न ...
Read More »दुई दिने सार्कलाई दुई अर्बभन्दा बढी खर्च, सेनाको सामान सम्मेलन सकिएपछि आपूर्ति :: रिपोर्ट, पहिलोपोस्ट
पहिलोपोस्ट – काठमाडौँ : राजधानीमा गत वर्ष मंसिर १० र ११ गते दुई दिन भएको १८ औँ सार्क शिखर सम्मेलनका लागि कूल २ अर्ब ५ करोड खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ। महालेखापरीक्षक भानुप्रसाद आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न राष्ट्रपति कार्यालयमा प्रस्तुत गरेको महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनमा ...
Read More »ह्यारी ‘ह्यांगओभर’ :: रिपोर्ट हिमालखबर.कम
शेखर खरेल : मंगलबार, चैत्र २३, २०७२ ह्यारीले नेपालीजनलाई सात वर्षअघि मात्र विदा भएको राजसंस्था मात्र सम्झाएनन्, गणतन्त्रमा ‘राजा’ बन्न आतुर नेताहरूको चरित्र पनि उदांगो पारिदिएका छन्। बेलायतका राजकुमार ह्यारी नेपालीको मन जितेर स्वदेश फर्किए। कुनै वेला सूर्य नअस्ताउने साम्राज्य बेलायतका राजकुमारलाई नेपालीले सरल, सहज र समीप पाए। बेलायती राजतन्त्र ...
Read More »