Tuesday , September 26 2017
Home / Featured

Featured

मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री :: अन्नपुर्ण पोस्ट

काठमाडौं: बैशाख २६, २०७३ अन्नपुर्ण पोस्ट  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर पहिलो साताभित्र स्थानीय निर्वाचन हुने बताएका छन् । नेकपा मालेको सातौं महाधिवेशनलाई शनिबार गौशालामा सम्बोधन गर्दै ओलीले भने, ‘अब मंसिर पहिलो साता स्थानीय निर्वाचन हुन्छ, तपाईंहरू पनि तयार हुनुस्’, ओलीले भने । उनले २०७४ साल माघमा आमनिर्वाचन गराउने बताए ...

Read More »

ओली सरकार ढाल्ने देउवाको यस्तो छ ‘प्लान बि’ :: रातोपाटी

काठमाडौं– बैशाख २५, २०७३ रातोपाटी नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा के सोच्दै होलान ? के उनले केपी ओली नेतृत्वको सरकार ढाल्ने दोस्रो रोडम्याप तयार पारेका होलान ? राजनीतिक वृतमा यस्तै–यस्तै प्रश्न उठेका बेला देउवाले ओली सरकार ढाल्ने दोस्रो योजना पनि तयार ...

Read More »

कमल थापाले भने, ‘सरकार कम्तिमा डेढ वर्ष टिक्छ’ :: नयाँ पत्रिका

काठमाडौँ, २५ वैशाख  २०७३ नयाँ पत्रिका  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकार कम्तिमा डेढ वर्ष टिक्ने बताएका छन् । रिपोर्टर्स क्लवमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यही सरकाले संसदीय निर्वाचन गराउँने पनि दाबी गरे । उनले भने, ‘केही समयमा सरकारले स्थानिय निकायको चुनाव गराउँछ र संसदीय निर्वाचन पनि ...

Read More »

यी हुन् प्रचण्ड ब्याक हुनुका पाँच रहस्य :: हाम्रोपाटी.कम

२०७३, २४ वैशाख हाम्रोपाटी.कम  काठमाडौं । सत्ताा गठबन्धनको निरन्तरताका लागि एमाले र एमाओवादी बिच नौ बुँदे सममती भएको छ । सहमतीमापत्रमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी हर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन । यी हुन् प्रचण्ड ब्याक हुनुका पाँच रहस्य १. राष्ट्रिय सरकार बन्ने नदेखिएपछि ...

Read More »

सरकार ढल्नबाट जोगिएलगत्तै भारतलाई सरकारको दुई सरप्राइज :: पहिलो पोस्ट

बैशाख २५, २०७३ पहिलोपोस्ट  काठमाडौं : रातारात कठिन प्रयासले सरकार ढल्नबाट जोगाएलगत्तै प्रधानमन्त्री केपी ओलीको सरकारले भारतलाई दुई सरप्राइज दिएको छ। शुक्रबार सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको अर्को साता हुन लागेको भारत भ्रमण रद्द गर्दै भारतका लागि नेपाली राजदूतलाई समेत फिर्ता बोलाएको छ। राष्ट्रपतिको भ्रमणलाई औपचारिक बनाउन सबै तयारी सम्पन्न भइसकेका ...

Read More »

किन रद्द भयो राष्ट्रपतिको भारत भ्रमण :: अन्नपुर्ण पोस्ट

काठमाडौंः आगामी सोमबारबाट हुन लागेको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द भएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन नगरेपछि राष्ट्रपतिको भारत भ्रमण अन्तिम समय आएर रद्द हुन पुगेको हो । राष्ट्रपतिको भारत भ्रमणबारे औपचारिक निर्णय सरकारले नगरेपनि दुबै देशबाट तयारी तीब्र पारिएका बेला रद्द हुन पुगेको हो । ...

Read More »

तीन देशका कम्पनी ग्यास आपूर्ति गर्न इच्छुक :: आर्थिकन्युज .कम

काठमाडौं, वैशाख १ इन्धनमा भारतको मात्र भर पर्दै आएको नेपाल आयल निगमले विकल्प खोजिरहेका बेला केही विदेशी कम्पनीले नेपालमा ग्यास आपूर्ति गर्न इच्छा देखाएका छन् । नागरिक दैनिकमा समाचार छ । भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मागे जति ग्यास नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ...

Read More »

हलिउड फिल्मको ट्रेलरमा यस्तो देखियो काठमाडौं :: कान्तिपुर

वैशाख १, २०७३ – केही महिनाअगाडि काठमाडौंमा सुटिङ गरिएको हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक भएको छ । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थियो । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनय गरेका छन् । सर्जनको भूमिकामा देखिएका उनी ...

Read More »

कालीकोटको ब्राह्मण र दलित बस्तीले गरेको सुन्दर परिकल्पना : : नेपाल राष्ट्रिय साप्ताहिक

दुर्गालाल केसी: दाहाँ–६, सेराका गाउँलेले ननिदाईकनै सपना देखे र त्यसलाई यथार्थमा बदल्न थाले । उनीहरूले देखेको सपना कुनै व्यक्तिगत जीवनको थिएन, कर्मशील गाउँको थियो । भौगोलिक विकटताले पछि परेको कालीकोटलाई नमुना गाउँमार्फत चिनाउने धोको पूरा गर्न अहिले सेरावासी कस्सिएका छन् । ७० घरधुरी रहेको सेरा गाउँलाई नमुनाका रूपमा चिनाउने विभिन्न ...

Read More »

दुई दिने सार्कलाई दुई अर्बभन्दा बढी खर्च, सेनाको सामान सम्मेलन सकिएपछि आपूर्ति :: रिपोर्ट, पहिलोपोस्ट

पहिलोपोस्ट – काठमाडौँ : राजधानीमा गत वर्ष मंसिर १० र ११ गते दुई दिन भएको १८ औँ सार्क शिखर सम्मेलनका लागि कूल २ अर्ब ५ करोड खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ। महालेखापरीक्षक भानुप्रसाद आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न राष्ट्रपति कार्यालयमा प्रस्तुत गरेको महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनमा ...

Read More »