Tuesday , September 26 2017
Home / Top Stories

Top Stories

काठमाडौंमा यूएईको दूतावास :: कान्तिपुर

वैशाख २८, २०७३- कान्तिपुर  वैदेशिक रोजगारी र घुमफिरको आकर्षक गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) ले लामो प्रयासपछि काठमाडौंमा दूतावास खोलेको छ । यसबाट भिसाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता हटेको छ । लाजिम्पाट ओरालोमा स्थापना भएको दूतावासले नै सबै प्रकारका भिसा जारी गर्नेछ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र ...

Read More »

यस्तो छ सरकारको नीति तथा कार्यक्रम :: अभियान

वैशाख २६, २०७३ अभियान आर्थिक दैनिक  काठमाडौं । सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्ने सहितका कार्यक्रम राखेर आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । ब्यबस्थापिका संसदमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नयाँ संविधान निर्माण भएपछि नयाँ सरकार र नयाँ राष्ट्रपतिबाट पहिलो ...

Read More »

मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री :: अन्नपुर्ण पोस्ट

काठमाडौं: बैशाख २६, २०७३ अन्नपुर्ण पोस्ट  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर पहिलो साताभित्र स्थानीय निर्वाचन हुने बताएका छन् । नेकपा मालेको सातौं महाधिवेशनलाई शनिबार गौशालामा सम्बोधन गर्दै ओलीले भने, ‘अब मंसिर पहिलो साता स्थानीय निर्वाचन हुन्छ, तपाईंहरू पनि तयार हुनुस्’, ओलीले भने । उनले २०७४ साल माघमा आमनिर्वाचन गराउने बताए ...

Read More »

ओली सरकार ढाल्ने देउवाको यस्तो छ ‘प्लान बि’ :: रातोपाटी

काठमाडौं– बैशाख २५, २०७३ रातोपाटी नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा के सोच्दै होलान ? के उनले केपी ओली नेतृत्वको सरकार ढाल्ने दोस्रो रोडम्याप तयार पारेका होलान ? राजनीतिक वृतमा यस्तै–यस्तै प्रश्न उठेका बेला देउवाले ओली सरकार ढाल्ने दोस्रो योजना पनि तयार ...

Read More »

कमल थापाले भने, ‘सरकार कम्तिमा डेढ वर्ष टिक्छ’ :: नयाँ पत्रिका

काठमाडौँ, २५ वैशाख  २०७३ नयाँ पत्रिका  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकार कम्तिमा डेढ वर्ष टिक्ने बताएका छन् । रिपोर्टर्स क्लवमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यही सरकाले संसदीय निर्वाचन गराउँने पनि दाबी गरे । उनले भने, ‘केही समयमा सरकारले स्थानिय निकायको चुनाव गराउँछ र संसदीय निर्वाचन पनि ...

Read More »

यी हुन् प्रचण्ड ब्याक हुनुका पाँच रहस्य :: हाम्रोपाटी.कम

२०७३, २४ वैशाख हाम्रोपाटी.कम  काठमाडौं । सत्ताा गठबन्धनको निरन्तरताका लागि एमाले र एमाओवादी बिच नौ बुँदे सममती भएको छ । सहमतीमापत्रमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी हर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमला दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन । यी हुन् प्रचण्ड ब्याक हुनुका पाँच रहस्य १. राष्ट्रिय सरकार बन्ने नदेखिएपछि ...

Read More »

सरकार ढल्नबाट जोगिएलगत्तै भारतलाई सरकारको दुई सरप्राइज :: पहिलो पोस्ट

बैशाख २५, २०७३ पहिलोपोस्ट  काठमाडौं : रातारात कठिन प्रयासले सरकार ढल्नबाट जोगाएलगत्तै प्रधानमन्त्री केपी ओलीको सरकारले भारतलाई दुई सरप्राइज दिएको छ। शुक्रबार सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको अर्को साता हुन लागेको भारत भ्रमण रद्द गर्दै भारतका लागि नेपाली राजदूतलाई समेत फिर्ता बोलाएको छ। राष्ट्रपतिको भ्रमणलाई औपचारिक बनाउन सबै तयारी सम्पन्न भइसकेका ...

Read More »

किन रद्द भयो राष्ट्रपतिको भारत भ्रमण :: अन्नपुर्ण पोस्ट

काठमाडौंः आगामी सोमबारबाट हुन लागेको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द भएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन नगरेपछि राष्ट्रपतिको भारत भ्रमण अन्तिम समय आएर रद्द हुन पुगेको हो । राष्ट्रपतिको भारत भ्रमणबारे औपचारिक निर्णय सरकारले नगरेपनि दुबै देशबाट तयारी तीब्र पारिएका बेला रद्द हुन पुगेको हो । ...

Read More »

नेपालीको ‘नो भोट’ अभियानले ‘मोदी आउट’ :: अन्नपुर्ण पोस्ट

बैशाख ११, २०७३ : अन्नपुर्ण पोस्ट टाइमको प्रभावशाली सय व्यक्तिमा मोदी अटेनन् काठमाडौँः विश्वका चर्चित सय व्यक्तिमा यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपरेपछि विश्वभर चर्चा सुरु भएको छ । नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको ६ महिना लामो नाकाबन्दीपछि अन्तराष्ट्रिय तहमै मोदीको आलोचना भएको थियो । धेरैले मोदी ...

Read More »

ठूला दल मुलुक विखण्डनतर्फ लागेः बाबुराम :: अन्नपुर्ण पोस्ट 

२०७३ बैशाख १०, अन्नपुर्ण पोस्ट  वीरगन्जः नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कांग्रेस, एमाले र एमाओवादीहरु मुलुक विखण्डन गर्न अग्रसर भएको आरोप लगाएका छन् । पर्साको पोखरीया नगरपालिकामा बिहीबार आयोजित अन्तरक्रियामा बोल्दै ठूला तीन दलले मधेसमाथि विभेद र दमन गरेर मुलुक विखण्डन गर्न खोजेको बताए । उनले आफू संविधान ...

Read More »